नेपालमा इन्डोनोसियाको ७६औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन

 काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वत्रन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका...

प्रथम पटक साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्रदान

काठमाडौं । स्रष्टा केदार वशिष्ठलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्रदान गरिएको छ । ५० हजार राशिको उक्त पुरस्कार वशिष्ठको पहिलो पुस्तक ‘नेपाल विद्या’ का लागि कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठाका उपकुलपति जगमान गुरुङले सम्मान स्वरूप...

अफगानिस्तानमा तालिबानी कब्जाबाट पाठ सिक्नुपर्छ : डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको...

अब घरबाटै तिर्न सकिने वीरगञ्ज महानगरको कर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले राजस्वसम्बन्धी सम्पूर्ण शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधाको सुरुवात गरेको छ । महानगरपालिकाले आइतबार वडा नं. २९ बाट अनलाइन प्रणाली प्रारम्भ गर्दै सम्पत्ति कर, घर जग्गा कर, नक्सा पासको शुल्क, सिफारिसको...

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका...

लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण

काठमाडौं । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो ।लामो...

ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महन्थ ठाकुरले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त...

लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै

कैलाली । कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगनमै कान्द्रा नदी पुग्न लागेको दृश्य एकोहोरो हेरिरहेकी लक्ष्मी चौधरीले...

दुई हजार ४५८ जना कोरोना सङ्क्रमित निको ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो...

नक्कली स्मार्ट लाइसेन्ससहित दुई पक्राउ

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम...

RECENT POSTS

HOT NEWS