पाटनमा यसरी मनाइयाे पञ्चदान पर्व

काठमाडाैं । पाटनमा बौद्ध धर्म मान्ने नेवारहरूले पञ्चदान पर्व मनाएका छन् । पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो । यसदिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न...

ईपीएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढ्यो

काठमाडाैं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो...

नेप्से झन्डै ६ अङ्कका दरले बढ्यो

काठमाडाैं । शेयर बजार काराेबार मापक नेप्से आज साेमवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ७२ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज व्यापार समूहको...

सुदूरपश्चिमका किसानले सहुलियत कर्जा पाएनन्

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमार्फत किसानहरूलाई एक प्रतिशत ब्याजदरमा सहुलियत कर्जा सुविधा उपलब्ध गराउने योजना ल्यायो । तर, कार्यान्वयन भने भएन । ऋण सुविधाका लागि आवेदन दिएका किसानहरूका सयौं फाइलहरू कृषि...

रेड्मी १० सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले हालै मि डटकममा एक...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत २३ हजार ६ सय ३३ जनालाई मास्क वितरण

काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ३३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत...

अझै केही दिन मनसुन सक्रिय

काठमाडाैं ।  तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो वर्षाको...

नेपाल फर्कने वातावरण मिलाइदिन पाकिस्तानमा अध्ययनरत डाक्टरहरुको अनुराेध

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि पाकिस्तानमा रहेका नेपाली डाक्टरहरुले स्वेदश फर्कने वातावरण बनाइदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका छन्। पाकिस्तानमा रहेका नेपाली चिकित्सकको संगठन 'सोसाइट अफ नेप्लिज डाक्टर फ्रम पाकिस्तान' ले भारत पाकिस्तानको वाघा-अटारी सीमा हुँदै...

मकवानपुरमा प्रशासनको आलोपालो सेवा प्रणाली

हटौंडा । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई  आलोपालोको व्यवस्था लागू गरेको छ। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न  फरक फरक मितिअनुसार सेवा...

भदौ ९ गतेदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ आउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) भदौ ९ गतेदेखि निष्कासन हुने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले...

RECENT POSTS

HOT NEWS