अफगानिस्तानका राष्ट्रपति घानी देश छोडेर भाग्न बाध्य
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे...
विश्वभर हाल २० करोड ७५ लाख बढी कोरोना संक्रमित थपिए
काठमाडौं । विश्वभर हाल २० करोड ७५ लाख बढी कोरोना संक्रमितको संख्या रहेको छ । संक्रमितको संख्या उच्च भएको पहिलो राष्ट्र अमेरिकामा हाल ३८ लाख ५ हजार जनाको उपचार भैरहेको छ भने ३ करोड...
कोभिड–१९ को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने बताएका छन्।
राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि...
उपत्यकामा निषेधाज्ञालाई थप कडाई
काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका...
साउनको सोमबार महादेवको पूजा आराधना गरी व्रत समापन
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
साउनको सोमबार...
जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न
काठमाडौँ, साउन ३१ गते । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको...
एकै २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं / पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न
मकवानपुर । सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ । उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न...
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क ...
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
पछिल्लो २४ घण्टामा तीन लाख ६७ हजार ३४१ जनाले खाेप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा...

























