कतार जान लागेका ३४ नेपाली अलपत्र
काठमाडाैं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । यो समाचार आजको रातोपाटीमा छ ।
दूतावासले २५...
मौद्रिक नीतिमा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’को सम्भाव्यता अध्ययनसम्म
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवद्र्धन वर्षको रुपमा मनाउन चालु आर्थिक वर्ष आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिइने जनाएको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विद्युतीय...
ग्लोबल बैंकले कोरियाबाट फर्किएर उद्यमीहरूलाई सहुलियत कर्जा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...
आर्थिक वर्ष एनआईसी एशियाको खुद नाफा ३ अर्ब २५ करोड
काठमाडाैं । एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी...
शरीरका लागि बिना कपडा सुत्नुका फाइदाहरु यी हुन्
एजेन्सी । हावा, पानी र खानासँगै निन्द्रा पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । वैज्ञानिकहरुले पर्याप्त निन्द्राले शरीरलाई फाइदा पुर्याउने बताएका छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ...
ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित)
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना छानिएका छन् ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ...
पोखराका करिब ७ हजार व्यवसायीले कोरोनाविरुद्धको खोप लगाए
कास्की । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका करिब ७ हजार उद्योगी तथा व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइएको छ। पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदूरलाई खोप...
मेक्सिकोमा शान्ति वार्ता शुरु
एजेन्सी । भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको...
होम आइसोलेसन बस्ने बालबालिका सुरक्षित
काठमाडौं । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा...
देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना रहेको छ । नेपालमा मनसुन सक्रिय रहेकाले झरी पर्ने सम्भावना बलियो भएको हो ।
अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ...

























