देशभर बलात्कार र घरेलु हिंसाका घटना बढ्याे
काठमाडौं। देशभर बलात्कार र घरेलु हिंसाका घटना बढेको पाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकले बलात्कार र घरेलु हिंसाका घटना बढेको देखाएको हो। गत साता सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ बलात्कारविरुद्ध २ हजार...
जलवायु परिवर्तनसम्बन्धी चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै
एजेन्सी । जलवायु परिवर्तनको वैज्ञानिक पक्षका सम्बन्धमा संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले अहिलेसम्मकै महत्वपूर्ण र चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् ।
विश्वभरका अनुसन्धानकर्ताहरुको अध्ययनको एकीकृत प्रतिवेदन आउँदो सोमबार सार्वजनिक हुनेछ । सो प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल...
भारतमा पतिसँग सल्किएको आशंकामा पत्नीले काटिदिइन् युवतीको कपाल !
एजेन्सी । आफ्ना पतिसँग सल्किएको आशंकामा पत्नीले एक युवतीको कपाल काटिदिएकी छन् । भारतको गुजरातमा भएको यस्तो घटना भएको हो ।
गाउँका सबै मान्छेलाई बोलाएर युवतीको कपाल काटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय महिलाले ती...
मेगा बैंककाे नयाँ शाखा बाराको जीतपुरमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो ।
यो मेगा बैंकको...
एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो
काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज कोरोनाविरुद्धको खोपमध्ये शनिबार पहिलो खेप काठमाडौं आइपुगेको हाे ।
कतार एअरको विमानबाट खोप ल्याइएको हो। पहिलो खेपमा आज पाँच लाख १३ हजार ४२० डोज...
सव-इन्जिनियर पौडेल ७२ हजार घुससहित पक्राउ
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिएको आरोपमा पौडेल पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम...
टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म
काठमाडौँ, साउन २२ गते । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै...
कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल मास्क अभियान शुरू
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ ।
मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम...
बेलायतमा कोरोना सङ्क्रमित फेरि बढ्याे
काठमाडाैं । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा...
द्वन्द्वपीडितले न्याय अझै पाएन
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउनुपर्ने जनाइन्। बृहत शान्ति सम्झौता भएको...

























