एक हजार ७२२ जना कोरोना संक्रमित निको १९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा...
खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ।
जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको...
काठमाडौं महानगरपालिकाद्वारा ६ कार्यविधि पारित
काठमाडौं महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन...
फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक गरेको छ। फोनिजको संघीय सचिवालयले उक्त नामावली सार्वजनिक गरेको हो।
फोनिजले हरेक वर्ष स्थापना...
बाग्मती सफाइ चारसय हप्तामा प्रवेश
काठमाडौं । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४०० औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो...
माध्यामिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक
कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ...
बाह्र कक्षाकाे परीक्षा स्थगित
काठमाडौं । कक्षा १२ को स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले केहीबेरअघि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कक्षा १२ को परीक्षा ३१ साउनबाट सुरु हुने गरी तय गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण...
एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति बन्यो
काठमाडौं । यही श्रावण २२ गते एमसीसी खारेज अभियान, नेपाल २०७६ को आयोजनामा एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति निर्माणार्थ काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा एक बृहद भेला भयो ! भेलामा विभिन्न राजनीतिक दल, सामाजिक-साहित्यिक...
यी हुन् ज्ञानसँगै सीप सिकाउने १५ निःशुल्क एप
काठमाडौं । मोबाइल डिभाइसको आविष्कारसँगै हामीले गर्ने अध्ययन अध्यापनको प्रचलनमा पनि धेरै परिवर्तन आएको छ । सिक्नकै लागि भनेर अब कुनै शैक्षिक संस्था वा तालिम लगायतका गतिविधिमा संलग्न हुनैपर्छ भन्ने प्रवृत्ति कम हुँदै गएको...
सफलताको साँचो आत्मविश्वास
काठमाडौं । ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्।...

























