हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग

काठमाडौंं । राष्ट्रिय सभा सदस्य (सांसद्) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन् । मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने सांसद देवकोटाको माग छ । आइतवार राष्ट्रिय...

एकैदिन दुई हजार २९ जनाले कोरोना जित्दा ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो...

उपत्यकाका सहायकमार्गको निर्माण छिटो सम्पन्‍न गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाका सहायकमार्गको निर्माण कार्य छिटो सम्पन्‍न गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको...

इटहरीकाे सडकमा बम फेला 

सुनसरी । इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ। इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। बाटो मर्मत...

बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले...

रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोतर समावेश गराउन क्याम्पस प्रमुख र त्रि.वि डिन कार्यालयलाई...

काठमाडाैं । नेवाः विद्यार्थी युनियनको पहलमा रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोतर तहमा अध्ययन गराउन  मार्ग राख्दै संयुक्त रूपमा मातृभाषानुरागी विध्याथीहरूले  सो क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली आचार्य र त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, मानविकी विभागलाई...

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा । जिल्लाकाे भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी...

आजको मौसम यस्ताे छ

काठमाडौं  । मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश–१, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। दिउँसो...

ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३८ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। चीनले हालसम्म ३८ स्वर्ण, ३१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका...

दश घण्टापछि नेबिको बिस्कुटमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उत्पादन गर्ने कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकलाई उक्त आगो नियन्त्रणमा लिन १० घण्टा लागेको थियो । शनिबार बिहान २ बजेदेखि शुरु भएको आगो...

RECENT POSTS

HOT NEWS