ड्रोनको सहायताबाट महाकालीमा बेपत्ता जयसिंह धामीलाई खोज्ने तयारी
दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।
यही साउन १५ गते...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ...
आज बजारमा सुनचाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य ओरोलो लागेको छ। आइतवारको तुलनामा सुनको भाउ सोमवार १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमवार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमामा कारोबार भएको...
महिला एसियन कप २०२२ छनोट खेल उज्वेकिस्तानमा हुने
काठमाडाैं । नेपालमा तय भएको एएफसी महिला एसियन कप २०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र...
नेपालका प्रथम पत्रकार रघुनाथकी पत्नी जानकी रौनियारको निधन
काठमाडौं । मानवअधिकार र लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् नेपालका प्रथम पत्रकार दिवंगत रघुनाथ प्रसाद रौनियारकी पत्नी श्रीमती जानकी देवी रौनियारको ९८ बर्षको उमेरमा यही श्रावण १६ गते राती ९:३० बजे आफ्नै निवास इन्द्रचोकमा निधन...
एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणमा उत्कृष्ट २५ जना छानिए
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने पाँचथर जिल्ला मिक्लाजुङ् गाउँपालिका-५ घर भएका ४२ वर्षीय चिरायु खालिङ्लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा २०७७ फागुन १० गते उच्च...
आजदेखि कोभिसिल्डको दोस्रो खोप अभियान
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको...
आज २७औं विश्व आदिवासी दिवस
काठमाडौं । विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन्।
यस वर्ष ‘कसैलाई पछाडि नछोडौं स् आदिवासी जनजाति र...
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत १० हजार ७६ जनालाई मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ७६ सय जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत...
























