इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार रोक्का
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ ।
दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले...
हेटौंडा उपमहानगरपालिका ८० केजी गाँजा सहित पक्राउ
मकवानपुर । अवैध ८० केजी गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ बाट करिब ८० केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा...
बरमुडा बन्याे ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो देश
काठमाडौं । बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३ वर्षीय डफीले स्वर्ण दिलाउनुभएको हो ।
ट्रायथलोनमा...
बुधबार ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा...
ओलम्पिक फुटबलकाे अन्तिम १६ मा यी राष्ट्र पुग्याे
एजेन्सी । टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फ जर्मनी समूह चरणबाट बाहिरिएको छ । आज आइभोरी कोष्टसँग १-१ को बराबरीमा रोकिएपछि जर्मनी क्वाटरफाइनलमा पुग्नबाट रोकिएको हो ।
समूह डी मा ब्राजिल साउदी अरबमाथि ३-१ को जीत निकाल्दै...
मुद्दा अर्बौंको, धरौटी लाखमा
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १०...
अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण
सिन्धुलीगढी । प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त...
नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार
काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई...
कक्षा बाह्रकाे राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने
काठमाडौं । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पुरै नघटेकाले यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य...
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना...
























