प्रयोगविहीन अवस्थामा इचङ्गुका सार्वजनिक भवन

काठमाडौं । इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन...

फाइभ–जीको परीक्षण प्रविधिको परीक्षणका लागि बाटो खुला

काठमाडौं । पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ...

मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं  । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज...

प्रभु पे र लस्कर फुड्स बीच सम्झौता

काठमाडौं । प्रभु पे डिजिटल वालेटले अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्ससँग सम्झौता गरेको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पु¥याउने लक्ष्य राखेको छ...

पोखरीमा आमा, छोरी र छोराको शव फेला

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र...

आज ओलम्पिकमा गौरिकाले प्रतिस्पर्धा गर्दै

काठमाडाैं ।  टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार आज १ सय मिटर फ्रिस्टाइलकाे पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन्। उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ उनी रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र...

एकै दिन दुई हजार भन्दा बढि काेराेना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनामा आरटी पिसिआर परीक्षणमा...

टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान, पौडी खेलाडी शाह हिट चरण पार

काठमाडाैं ।  जापानमा चलिरहेको टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका...

पुरातत्वले गोरखा दरबार पुनर्निर्माणकम्पनीसँग ठेक्का सम्झौता तोड्याे

गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ ।  ‘दरबारको बाह्य...

२९ अङ्कले बढेपछि नेप्सेमा फेरि अर्को कीर्तिमान

काठमाण्डौ / शेयर बजार कारोबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको...

RECENT POSTS

HOT NEWS