सानिमा लाइफले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो। कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५...

मन्दिरको सुन चोरी गरेको आरोपमा सात पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरी गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । बैतडीको...

यसकारणा महिलाले छाडा बाेल्न रूचाउछ

एजेन्सी ।  सर्वसाधारणको चलनचल्तीमा छाडा (अश्लील ?) शब्दोच्चारण र गालीगलौजका शब्द निकै बढेको पाइएको छ । बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गालीगलौजका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर गएको...

वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउने

काठमाडौं । सरकारले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउन लागेको छ ।  वातावरणमैत्री समाज सिर्जना गरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै चरणबद्ध रूपमा सबै नगरपालिका,...

इजरायलले नेपालबाट १ हजार जना श्रमिकको माग

काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि...

बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल...

यस बर्षकाे चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा...

बेखर्ची भएर फर्केकाको खर्च सरकारले बेहोर्ने

काठमाडौं । विदेशको ‘डिपोर्टेसन सेन्टर’मार्फत नेपाल फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भएर नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले त्यस कामका लागि श्रम रोजगार तथा...

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १०० मात्र

एजेन्सी । भारतमा थप २९ हजार ६८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४२ हजार ३६३ जना संक्रमण मुक्त भएका छन्।  हाल भारतभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १००...

डिजिटल रिलिज हुने भयाे कथानक चलचित्र प्रेमनाथ

काठमाडौं । कथानक चलचित्र ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन...

RECENT POSTS

HOT NEWS