महिनाको एक उडानबाट नेपालीको शव ल्याइदै
काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव...
टी ट्वान्टी वरीयतामा नेपाल १२ औं स्थानमा
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
आईसीसीले आइतबार...
आज ९४.५७ प्रतिशत काेराेना सङ्क्रमणमुक्त हुँदा २५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षणमा सो...
कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
ललितपुर । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका...
नेपाली लिग खेल्ने अवसर पाएकोमा शाहिद अफ्रिदी उत्साही
काठमाडौं । नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। अफ्रिदीले नेपाली लिग खेल्ने अवसर पाएकोमा आफू उत्साही भएको पनि...
१४४ वर्षको जस्तो देखिने किशोरीको निधन
काठमाडाैं । कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी करिव १८ वर्षकी थिइन् ।तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो ।
असन्ती स्मिथको गत शनिबार निधन भएको...
एनआरएनए द. कोरियाले आठौँ समितीका लागि नेतृत्व चुन्यो
सिओल । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा दिपक पुनको अध्यक्षतामा आठौँ नयाँ कार्यसमिती निवार्चित भएको छ। विभिन्न चरणमा सम्पन्न निर्वाचनबाट २२ सदस्यिय नयाँ समिती चयन भएको संघले जनाएका छन् ।
संघको जुलाई १८ का...
अण्डाको मूल्य हालसम्मकै उच्च
चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने...
नेप्सेमा आज सामान्य करेक्सन
काठमाडाैं । आइतबार उच्च अंकले बढेको पुँजीबजार मापक नेप्सेमा आज सामान्य करेक्सन आएको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२४ अंकले घटेर ३०५०.४३ विन्दुमा ओर्लिएको छ।
नेप्सेमा आज कूल १४ अर्ब १३ करोड ९७ लाख...
इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सुचीकरण खारेज
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सुचीकरण खारेज भएको छ । बैंकको ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र परिपक्क भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको हो ।
७५...

























