भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध

एजेन्सी । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न...

करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक : मन्त्री खड्का

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उनले कर्मचारीलाई करको दायरा बढाउन र...

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर...

टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया खेलाडीले स्वर्ण जित्दै इतिहास रचिन्

काठमाडाैं ।  जापानकी १३ वर्षीया खेलाडीले टोकियो ओलम्पिकमा स्वर्ण जित्दै इतिहास रचेकी छिन्। १३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा सोमबार स्वर्ण जितेर इतिहास बनाएका हुन्।  यो स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन्। उनी...

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा भारतमा नौ पर्यटकको मृत्यु

एजेन्सी । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा...

भदौमा मिस एण्ड मिसेस युनिभर्सलको प्रतियोगिता हुने

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसनबाट १५ जना मिस र १५ जना...

ओलम्पिक छ स्वर्णसहित चीन शीर्षस्थानमा कायमै

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्षस्थानमा कायमै छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो...

काठमाडौंपछि झापा कोरोना संक्रमित थपिने जिल्लाको सूचीमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोना संक्रमितको सङ्ख्याको जिल्लागत रूपमा हेर्दा झापाले काठमाडौँलाई पछ्याइरहेको छ । अर्थात्, सबैभन्दा धेरै कोरोना संक्रमित थपिने जिल्लाको सूचीमा काठमाडौँपछि झापा पर्दै आएको छ। पछिल्लो केही...

कैदी बन्दी व्यवस्थापनमा चुनौती

कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदी बन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ ।...

सेलपे एनीभर्सरी अफर

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ...

RECENT POSTS

HOT NEWS