रिडी हाइड्रोपावर सञ्चालकद्वारा राजीनामा
काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारीले आफ्नो पदबाट राजीनमा दिएकी छन् । कार्य व्यस्तताका कारण देखाउदै भण्डारीले राजीनामा दिएकी हुन् ।
उनको राजीनामा कम्पनीमा यही साउन ८ गते दर्ता भएकोमा...
बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल
लन्डन । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन ९कोप–२६० भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ...
लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार
लण्डन । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार...
नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव
काठमाडाैं । नेपालले साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ।
शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो। त्यससँगै आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका...
तीज लक्षित ‘पारि बन हरियो’ म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अभिनयसँगै गायनमा हात हालेका छन् । उनको स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ ।...
जसपाले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ
काठमाडौं । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।
निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि...
राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई...
वायुसेवा निगमको निजीकरण गर्ने कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने कार्य अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको आइतबारको एकल इजलासले निगमलाई निजीकरणसम्बन्धी निर्णयहरु यथास्थितिमा राख्न भनेको हो।
नेपालका लागि नेपाली पार्टीको...
शैक्षिक क्षेत्रका समस्या समाधान चाँडै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उनले...
दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू
झापा । कोरोना संक्रमण दर बढेको भन्दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।
नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति...

























