सर्वोच्चद्वारा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) विवादमा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निर्वाचन आयोगले जसपाको स्थापना समयको कार्यकारिणी समितिको सदस्य उपस्थित गराउँदै सनाखत गर्ने आदेश गरेको थियो।   त्यसविरुद्ध...

एकैदिन ९४.५७ प्रतिशत काेराेना सङ्क्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो...

उपत्यकामा निषेधाज्ञा दश दिन लम्ब्याइयाे

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी   गराए । निषेधाज्ञाका प्रावधानमा भने...

फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने

काठमाडाैं । सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित...

नेप्से परिसूचक ३०५८.६४ विन्दुमा उछाल

काठमाडाैं ।  साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजार मापक नेप्सेमा उछाल आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ विन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि १४ अर्ब नाघेको छ। ...

कतार सरकारले यात्रुका लागि क्वारेन्टिन र खोपबारे यस्ताे नयाँ नियम जारी

 काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली...

कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा

पाल्पा । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उहाँ अस्पतालमा...

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन...

वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ । यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल...

अन्तर्राष्ट्रियकरण गराउने उद्वेश्यका साथ ‘हाकु मैंचा’ बोलको गीत लोकार्पण

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको गीतको भिडियो एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक...

RECENT POSTS

HOT NEWS