यातायात व्यवसायीले गाडीकाे ‘चाबी’ सरकारलाई बुझाए
काठमाडाैं । यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-१० सुकुटे बजारमा बागमती प्रदेश ०२-०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने २४ वर्षीय एलकेश...
नेपाली फुटबल टीमका प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घोषणा
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।
अल्मुताइरीले...
काँकरभिट्टा हेल्थ डेस्कको प्रमुख अतिथिमा कुरो नमिल्दा उद्घाटन कार्यक्रम स्थगित
झापा । झापाको मेचीनगर नगरपालिकामा दातृ संस्थाको सहयोगबाट निर्माण सम्पन्न काँकरभिट्टा हेल्थ डेस्कको प्रमुख अतिथिमा कुरो नमिल्दा उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
समुद्घाटन कार्यक्रममा प्रमुख अतिथीको बिषयमा आयोजक र नगरपालिका बिच कुरो नमिल्दा मेचीनगर ६...
उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने
काठमाडौं । संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ।
उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ। पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातिदेखि १२ बजे समाप्त हुँदैछ ।
यसअघि संक्रमण घटेको...
मनिष डाँगी ए डिभिजन लिग मच्छिन्द्र क्लवबाट खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका उदयीमान खेलाडी मनिष डाँगीले आसन्न ए डिभिजन लिग मच्छिन्द्र क्लवबाट खेल्ने भएका छन ।
यसअघि थ्रीस्टारबाट खेल्ने बताइएपनि अन्तिम समयमा रकमको कुरा नमिल्दा उनलाई मच्छिन्द्रले तानेको स्रोतले बताएको छ...
यस्ताे रहेकाे छ ह्वाट्सएपकाे रोचक फिचर
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरु भएको १२ वर्ष पुगिसक्दा यसमा रोचक फिचर सहित प्रयोगकर्ता संख्या २ अर्ब नाघिसकेको छ । ह्वाट्सएपका अनुसार ह्वाट्सएपमा अहिले हरेक महिना १ खर्ब मेसेज आदान प्रदान हुने गर्दछ ।...
एकैदिन दुई हजार ३०९ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६५२ जनामा आरटी पिसिआर परीक्षणमा सो...
हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या
चितवन । जिल्लाकाे ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा...
अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी...

























