असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा ९एसआईभी० दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ। अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप...
आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने
काठमाण्डौ । सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन्।यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।
तर...
देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान
काठमाडाैं । देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना...
ओलम्पिक जुडाेमा नेपालकी साेनिया इरिनासँग पराजित
काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन्। ४८ केजी मुनिको समूहमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन्।
आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन्।...
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै
काठमाडाैं । आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...
अवदेखि ग्लोबल बैंकका कर्मचारीहरुले सात दिन पर्यटकीय स्थलहरुकाे भ्रमण गर्नुपर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।
कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत...
भ्वाइस अफ नेपालबाट कर्णराज बाहिरिए
काठमाडाैं । रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९...
अवकाश लिने कर्मचारी घटे
काठमाडौं । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ।
निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने...
३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको उद्घाटन
काठमाडाैं । विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको औपचारिक उद्घाटन समाराेह सुरु भएकाे छ।
काेराना महामारीकाे बीच एक हजारभन्दा कम खेलप्रेमीकाे उपस्थितिमा टोकियोस्थित ओलम्पिक रंगशाला उद्घाटन समाराेह सुरु गरिएकाे हाे।
जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति...
माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु
काठमाडौं केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले यसबारेमा स्थानीय तहलाई सोध्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि...

























