टोकियो ओलम्पिकमा प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती

काठमाडाैं । जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन्। शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं भइन्। व्यक्तिगत समयसमेत...

जीप भिरबाट खस्दा जीपमा एकको मृत्युका साथै ८ जना घाइते

साउन । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको...

सुनको मुल्य बढ्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ । नेपाल...

शिक्षकहरूले नीतिगत मागसहित आज देशभर धर्ना

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । विगतमा सरकारसँग शिक्षक महासंघले...

पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान

काठमाडौं । गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका...

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको...

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान राखिन्

काठमाडौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।...

एनआरएनएको मेक्सिकोमा पनि शाखा गठन

इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मेक्सिकोमा पनि शाखा गठन गरिएको छ । अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा रहेका नेपालीहरुको जुममार्फत् गरिएको एक भेलाले कृष्ण बहादु्र कार्कीको नेतृत्वमा एनआरएनए मेक्सिको गठन गरिएको...

एक हजार ३७३ जनाले काेराेना जिते

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा  नौ हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो...

लिजेण्ड दादासाहेब फाल्के अवार्ड उरुषा पाण्डेलाई

मुम्बई । भारतीय फिल्मका पिताको रुपमा चिनिने दादासाहेब फाल्केको नाममा स्थापित एउटा अवार्डबाट नेपाली कलाकार उरुषा पाण्डे सम्मानित भएकी छिन् । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे मुम्बईमा प्रतिष्ठित ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मामित...

RECENT POSTS

HOT NEWS