चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार

काठमाडौं । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप 'डोज' आज (शुक्रबार) सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको...

विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने

काठमाडाैं । विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशकाे सूचीमा परेकाे देशमध्ये नेपाल पनि एक हाे । यसै सन्दर्भमा नेपालको जेठो विश्वविद्यालयले विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले यसै शैक्षिक...

हिरण्यवर्ण महाविहार पुनर्निर्माण कार्य सुरु

ललितपुर ।  पुनस्र्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा...

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न

काठमाडाैं । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ । यहि...

कोरोना संक्रमित एक हजार ८१६ जना निको हुँदा २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७८३ जनामा आरटी पिसिआर परीक्षणमा...

सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-२ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ...

विश्वभर ३ करोड हेपाटाइटिस बी र ६ करोड हेपाटाइटिस सी बाट पीडित

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड मानिस हेपाटाइटिस बी र ६ करोड हेपाटाइटिस सी बाट पीडित छन्। हेपाटाइटिस भाइरस संक्रमणबाट कलेजोमा रोग लाग्ने सबैलाई थाहा छ । हेपाटाइटिसका ५ वटा भाइरस छन्...

दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगे

काठमाडौं । अफगानिस्तानमा वर्षौसम्म अमेरिकी सेनाको अनुवादकको रुपमा काम गरेको दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगेका छन् । अमेरिका पुग्ने अफगानिस्तानको यो पहिलो समूह हो । समूहका करिब दुई हजार ५०० अफगान छन् । अफगानिस्तानमा...

नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रिया रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट)  राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएकाे  खवर प्राप्त भएकाे छ...

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि...

RECENT POSTS

HOT NEWS