एकै दिन अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा...

भोटेबहालबाट एक दर्जन जुवाडे पक्राउ

काठमाडौं । जिल्लाकाे भोटेबहाल बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडेलाई...

कोभिड तेस्रो लहर फैलिने सक्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको 'चेतावनी' दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो।...

संसाक साहित्यिक सम्मान–२०७८ घोषणा

काठमाडौं । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत...

चितवनका दुई पुरुष नहरमा डुबेर निधन

चितवन । नहरमा डुबेर दुई जनाको निधन भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब...

कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि कामपाले उच्च सतर्कता अपनाइयाे

काठमाडौं । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन...

दाङबाट बाघको छालासहित दुई पक्राउ

दाङ । बाघको छाला बोकेर हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

सरकारलाई कोरोना तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव

काठमाडौं । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना सङ्क्रमणको महामारी र तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएको छ । बुधबार तीव्र गतिमा हुने परावर्तन (म्युटेसन) क्षमताले गर्दा र देशहरुको तयारी अवस्थामा कमी हुँदा महामारीका...

एकैदिन अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७१२ जनामा आरटी पिसिआर परीक्षणमा...

एनआईसी एशियामा खाता खोल्नेलाई आईफोन–१२ उपहार

काठमाडाैं । एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता योजना ल्याएको छ । यक्त योजना अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदीक्षा थापाले...

RECENT POSTS

HOT NEWS