फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा ‘विन्टर ओलम्पिक’ हुँदै
काठमाडाैं । अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन...
नेपालका युवा वैज्ञानिक बानियाँ अवार्डको लागि मनोनीत
काठमाडाैं । बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनीत भएका छन्।
यही नोभेम्बर १५ मा बेलायतमा हुन गइरहेको सो अवार्ड कार्यक्रमको लागि युरोपियन साइन्स कन्फरेन्सले बानियाँलाई मनोनीत गरेको हो।
उनले कार्वन क्याप्चर...
पहिरोले पुरिएर धनमाल नष्ट
रामेछाप । मन्थली नगरपालिका-१३ चिण्डेको भुजेल टोल बस्ने परमेश्वरी भुजेलको घर र सोही ठाउँ बस्ने गोपाल घर्तिको घरसँगै जोडिएको गोठ अविरल वर्षाको कारण सोमबार राति आएको पहिरोले पुरिएको छ ।
पहिरोमा पुरिँदा १० वटा बाख्रा,...
आज राति निगमको जहाज दश लाख डोज खोप ल्याउन बेइजिङ जाँदै
काठमाडौं । कोरोना भाइरसविरुद्ध सिनोफार्मको भेरोसेल खोप ल्याउन आज राति नेपाल वायु सेवा निगमको जहाज बेइजिङतर्फ जाँदैछ ।
यो खेपमा कम्तिमा पनि १० लाख डोज खोप ल्याउने बताइउको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान...
लागुऔषधसहित ३० वर्षीय युवा पक्राउ
कैलाली । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरिएको हो।
उनको साथबाट ५ ग्राम खैरो हेरोइन नामक...
एक वर्षमा एक हजार व्यापारिक फर्म कारबाहीमा
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक...
प्रधानसेनापतिद्वारा ओलम्पिकमा छनौट भएका सेनाका खेलाडीलाई शुभकामना दिए
काठमाडाैं । नेपाली सेनाले जापानको टोकियोमा साउन ८ देखि सुरु हुने ओलम्पिकमा सेनाको तर्फबाट सहभागी हुने खेलाडीलाई बधाई र शुभकामनासहितको एक कार्यक्रम आयोजना गरेको छ।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले...
कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह
काठमाडौं । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम...
बेनी–जोमसोम सडकखण्ड बन्द
बेनी, साउन ६ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि...
लागूऔषध सहित पक्राउ
वाग्लुङ । वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी...
























