एक थान भरुवा बन्दुक बरामद

वाग्लुङ । तमानखोला गाउँपालिका-२ बेशिपाखास्थित जंगलबाट १ थान एकनाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी वोङगादोभानबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त जंगलमा रुखमुनि काई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी...

मृत अवस्थामा फेला

काठमाडौं । सोलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिका-२ राई गाउँ बस्ने २९ वर्षीय असिम बस्नेत घरबाट करिब ७ सय मिटर टाढा जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घरबाट कसैलाई नसोधि सोमबार हिँडेका उनी फर्की...

आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक पर्व बकर इद मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२...

श्रमिकलाई स्वाथ्य सामग्री वितरण

भक्तपुर । समाजवादी ट्रेड युनियन महासंघ नेपाल स्वतन्त्रले आइएलओबाट सहयोगार्थ JTUCC बाट उपलब्ध स्वास्थ्य समाग्री प्रजातान्त्रिक औधोगिक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष राम बहादुर गोले लगायत प्रजातान्त्रिक औधोगिक श्रमिक संगठनको केन्द्रीय कमितिको संयोकत्वमा स्वास्थ्य...

काेराेना संक्रमितकाे संख्या बढ्दै थपिए ३१०८ जना संक्रमित

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा...

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

रियाद । साउदी अरेबियाले कोभिड-१९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ। कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको जनाइएको...

शेयर बजारमा नाै अंककाे गिरावट

काठमाडौं । शेयर बजारमा आज ९ अंकले गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ९ दशमलव १ अंकले घटेर २९ सय ८५ दशमलव ५७ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज ७...

मायाको परिभाषा म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । समाजमा मायाबाट मात्र समाजिकविभेद अन्त्य सम्भव छ भन्ने सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ । साे म्यूजिक भिडियाेबाट संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ सोधेका छन् । उनीहरुले मायाको...

आन्तरिक राजस्व कार्यालय कास्कीले भेटेन राजस्व लक्ष्य

कास्की । आन्तरिक राजस्व कार्यालय कास्कीले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन। राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ। कास्की...

इराकमा बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गयाे

काठमाडौं । इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गएकाे छ ।  विस्फोटमा परी इदको किनमेल गरिरहेका दर्जनौँ घाइते भएको  सञ्चारमा माध्यमले जनाएका छन्। किनमेल गर्नेहरुको भिड भइरहेको बेला उत्तरी साड...

RECENT POSTS

HOT NEWS