साताकाे अन्तिम दिन आज नेपाली शेयर बजारमा हरियाली
काठमाडौं । साताकाे अन्तिम दिन आज नेपाली शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२.८७ अंकले बढेको छ । आज शेयर बजार २८८४.९२ अंकमा पुगेर रोकिएको छ । आज २ सय २२...
पछिल्ला एघार महिनामा १ हजार महिलाले गरे गर्भपतन
सिलगढी । डोटी जिल्लामा ११ महिनाको अवधिमा १ बढी महिलाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठ सम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ७ पुगेको हो।
कार्यालयको तथ्याङ्क...
पिभिटी भएको बिरामीको कलेजो प्रत्यारोपण
काठमाडाैं । चितवन मेडिकल कलेजमा एक महिलाले श्रीमानलाई कलेजो दान गरेकी छन्।
जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्। असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो...
चितवनमा बिरामी बढेसँगै रगतको अभाव
चितवन । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
जिल्लाका अस्पतालमा...
धरानमा स्मार्ट बसपार्क बन्दै
धरान । प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने...
यस्ताे रहेकाे छ आगामी तीन दिनको मौसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसममा सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा...
निषेधाज्ञाको बारेमा निर्णय लिन उपत्यकाका प्रजिअहरुको बैठक बस्दै
काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो । अहिलेकै अवस्थामा निषेधाज्ञा...
आमाले छोरीलाई ज्यान जाेगाउन घर माथि यसरी फ्याँकिन्
एजेन्सी । दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो बच्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँकेकी छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्यान बचाउन यसो गरेकी हुन् ।
नालेडी मान्योनीले आफ्नी छोरीलाई घरको पहिलो तलाबाट...
पेट्रोल डिजेलकाे भाउ एक रूपैया घट्याे
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घटाएको हो ।
बुधबार निगमले काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र)का लागि नयाँ खुद्रा...
चीनमा अपहरणमा परेका छोरा २४ वर्ष पछि भेटेपछि…
बीबीसी । चीनका एक व्यक्तिले २४ वर्ष अघि अपहरणमा परेका आफ्ना छोरा फेला पारेका छन् । ती छोरालाई खोज्नकै लागि उनले देशैभरि मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गरेका थिए । उनका तिनै संघर्षहरु समेटेर...

























