आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्यमा वृद्धि
काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन सुनको मूल्यमा ५ सय रुपैयाँको वृद्धि भएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
नेपालमा अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार १०८ जनामा आरटी पिसिआर परीक्षणमा...
भेटिए माओवादी शसस्त्र द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति
काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल...
काठमाडौंमा साउन ४ गतेदेखि जोन्सन कोभिड खोप लगाउने तयारी
काठमाडौं । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई...
सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे
काठमाडौं । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा...
साइक्यास्ट्रिक डा अर्याल मृत फेला
काठमाडौं । मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।
डा अर्यालको मृत्यु के कारण...
टिकटकमा आफूलाई मनपर्ने भिडियो यसरी हेरौं
काठमाडौं । संसारभर अहिले लाेकप्रिय रहेकाे चर्चित एप मध्ये एक हाे टिकटक पनि हाे । छोटो भिडिओको लागि चर्चित टिकटक एपमा अन्य पुराना प्लेटफर्म जस्तै इन्स्टाग्राम र ट्वीटरमा आफूले फलो गरेको अकाउन्टको मात्र पोस्टहरू...
देउडा पर्वको अवसरमा साउन १ गते कर्णालीमा बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर बिदा दिने निर्णय भएको छ ।
‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको...
कमलपोखरी पुनःस्थापना गराउन प्रमलाई ध्यानाकर्षण
काठमाडाैं । ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री...
आज नेप्सेमा साढे पाँच अर्ब रुपैयाँकाे काराेबार
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल...
























