साउने सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

काठमाडौं ।  सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने...

टेलिकमको कुनै पनि डाटा चोरी नभएको स्पष्ट

काठमाडौं । नेपाल टेलिकमकाे सर्भरमा ह्याकरको आक्रमणबाट डाटा रेकर्ड चोरी भएको भन्दै प्रकाशित समाचार झुट भएको भन्दै नेपाल टेलिकमले कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेकाे  छ । विहीबार विज्ञप्ति प्रकाशन गरी टेलिकमले भ्रामक समाचारले ग्राहकवर्गमा...

ओलम्पिकमा सहभागी हुने टोलीनेतालाई राष्ट्रपतिद्वारा राष्ट्रिय झण्डा हस्तान्तरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ८ गतेदेखि जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई राष्ट्रपति भवनमा सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक...

लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा

काठमाडौं। लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सर्ने भएको छ । भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो । आयोगले आइतबारका लागि तोकिएको स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता...

उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप

काठमाडाैं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थपिएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत...

यातायातमा भाडा वृद्धिको पाँच विद्यार्थी संगठनद्वारा विरोध

काठमाडाैं ।  सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धिको पाँच विद्यार्थी संगठनले विरोध गरेका छन् । उनीहरूले भाडा वृद्धि फिर्ता लिन आग्रह गरेका छन् । सरकारले गरेको यो गरिबमारा निर्णय फिर्ता नलिए कडा संघर्षमा उत्रने...

गिनिजमा नेपाली पार्कर दिनेश सुनारले पाँचौ पटक लेखाए

काठमाडौं । नेपाली पार्कर खेलाडी दिनेश सुनार पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकेन्डमा १३ पटकसम्म ‘फूल ट्वीस्ट ब्याक फ्लिप’ गरेर...

इन्भेष्टमेन्ट बैंक युरोमनि अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) युरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रोपटक यो अवार्ड हात पारेको हो । बैंकले यसअघि सन् २०१८ मा पनि युरोमनि अवार्ड प्राप्त गरेको...

एल. आर. आई. स्कुलले भानु जयन्ती भव्य रूपमा मनाइयाे

काठमाडाैं ।  नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै  एल. आर. आई. विद्यार्थी साहित्य सञ्जालले २०८ औँ  भानु जयन्ती भव्य रूपमा मनाएका छन् । साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन,...

नेपालमा अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि...

RECENT POSTS

HOT NEWS