नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुग्याे
काठमाडौं। नेपालमा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शुक्रबार थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या...
खोप अभियान सफल बनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध
काठमाडौं । संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण...
इटाली र साउदीले विश्वकप फुटबल -२०३० काे संयुक्त दाबी
एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन् ।
संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।
सन् २०३० को...
एसइईमा ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै
काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै...
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त
काठमाडौं । संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको...
चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ...
राजधानीमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित
काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने...
म्याग्दीका भिसी पुनका जन्मथलोमा सुनसान, बेलायतमा चर्चा
बेनी । दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बादुक हो । उहाँले बेयायती सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धमा...
बालविवाहका घटनामा खासै कमी आएन
काठमाडौं । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष...
कोरोना भाइरसविरुद्धको खोप लिनका लागि आगामी बुधबार जहाज चीनतर्फ जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि आगामी बुधबार (यही साउन ६ गते) जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल...

























