भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ
बलेवा । विवाहेत्तर सम्बन्धबाट गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन्। जैमिनी-१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो।
ती महिलाले औषधि...
जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ
काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ४१ वर्षीय विरस तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ...
चट्याङ लागेर मृत्यु
कैलाली । धनगढी उपमहानगरपालिका-१९ खेदागाउँ बस्ने ५५ वर्षीय पुजा चौधरीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । खेतबाट घरतर्फ फर्किने क्रममा चट्याङ लागेर गमभीर घाइते भएका उनको फुलवारी स्वास्थ्य चौकी हुँदै थप उपचारको...
करेन्ट लागेर मृत्यु
सुनसरी । बराहक्षेत्र नगरपालिका-२ रेललाईन बस्ने २८ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घर वरीपरि हात्ती रोक्नको लागि लगाएको फलामको तारमा करेन्ट लगाई छाडिएकोमा सोही तारबाट करेन्ट लागेर...
बाढीपहिराले आठ आयोजनामा क्षति
काठमाडौं । यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो ।
विभागका...
काठमाडौंमा फेरि बढ्यो सङ्क्रमण दर
काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको...
रगत सुरक्षाकर्मीकै भर !
कालिकोट । जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक...
कांग्रेसका नेता आ–आफ्नै अडानमा
काठमाडौं । ‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिमा उम्मेदवार हुनुपर्छ’ भन्दै आएका कांग्रेस महामन्त्री शशांक कोइरालाले महाराजगन्जस्थित आफ्नो निवासमा खानपिन जमघट गर्दै परिवारभित्रका अन्य दुई आकाक्षींलाई मनाउने प्रयास गरेका छन् ।
वीपी कोइराला पुत्र शशांक, गिरिजाप्रसाद...
प्रदेश २ मा आर्थिक वर्षमा झण्डै ३५ प्रतिशत बजेट फ्रिज
काठमाडाैं । प्रदेश २ मा आर्थिक वर्ष ०७७/७८ मा झण्डै ३५ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ३४.४४ प्रतिशत बजेट फ्रिज भएको हो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेट...
ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न
ललितपुर । वि.सं. २०७२ को भूकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न भएकाे छ । गत बिहीबार बाजागाजासहित नवदूर्गा भवानीदेवी मन्दिरमा गजुर राखिएकाे छ ।
पाटन दरवारसँग सम्बन्धित सबभन्दा पूरानो जात्रामध्ये...

























