आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले युक्त

एजेन्सी । फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ...

हराइरहेकाे १२ फुटको अजिङ्गर सपिङ सेन्टरमा भेटिएपछि..

एजेन्सी । चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको दुई दिनपछि १२ फुटको अजिङ्गरलाई सपिङ सेन्टरमा भेटिएको छ । डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो । अजिङ्गर चिडियाखानाबाट...

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला फेल

काठमाडाैं । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला  फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसाले विगत पाँच बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी...

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका...

टर्कीको इस्तानबुलमा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल

काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको कारण २०२०-२१...

आज सुन र चाँदी मूल्यमा घट्याे

काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी...

एनएमबि क्यापिटलको सीईओमा कमलप्रसाद नेपाल नियुक्त

काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । यससँगै उनले...

जबरजस्ती गरेको अभियोगमा पक्राउ

उदयपुर  । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको...

जनकपुर–जयनगर रेलको ‘ट्रयाक स्पीड’ परीक्षण गरिँदै

काठमाडौं । बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र...

प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई...

RECENT POSTS

HOT NEWS