नेपाल शान्ति मिसनमा योगदान गर्ने सूचीमा दोस्रो स्थानमा
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघकको शान्ति स्थापना कार्यमा योगदान गर्ने राष्ट्रको दोस्रो स्थानमा उक्लिएको थियो। यसअघि नेपाल चौंथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको थियो।
संयुक्त राष्ट्रसंघले नेपाल शान्ति मिसनमा योगदान गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिएको जानकारी...
भारतबाट नेपाललाई १५० थान आईसीयू बेड
काठमाडौं- भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।
कानुनमन्त्री कार्कीले महामारीकाे...
सफल परीक्षण भयाे जनकपुर–जयनगर रेल्वे ट्र्याकको
काठमाडाैं । जनकपुर–जयनगर रेल्वे ट्र्याकको आइतबार सफल परीक्षण गरिएको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दुरीमा प्रतिघण्टा एक सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रेल सञ्चालन गरेकाे र परीक्षण सफल भएको नेपाल रेल्वे...
नेपालले एसियन महिला भलिबल खेल्ने
काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ ।
शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश...
पाटाद्वारा पर्यटन प्रवर्द्धनका लागि पाटाको अनलाइन प्रशिक्षण दिने
काठमाडाैं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरले हस्पिटालिटी लगायत विभिन्न विषयमा तालिम दिने भएको छ । पाटाले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्यले तालिम...
नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन
काठमाडाैं । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८ स्वीकृत भएनुसार साउन १ गतेबाट कार्यान्वयनमा आएको छ ।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरुलाई कमाण्ड...
आर्थिक वर्षकाे पहिलाे दिन नेप्से ९७.२१ ले वृद्धि
काठमाडाैं । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा ठूलो अंकले वृद्धि भएको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९७.२१ अंकले बढेको हो ।
परिसूचक ३.३७ प्रतिशतले बढ्दा शेयर...
विभिन्न हातहतियार सहित चार पक्राउ
कपिलवस्तु । बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१...
देवघाटधाममा बोलबम मेला नहुने
काठमाडौं । पवित्र तीर्थस्थल देवघाटधाममा हरेक वर्ष लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ।
कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो। देवघाट क्षेत्र विकास...
कोरोना बीमा बन्द
काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन्...




















![शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]](https://swaviman.com/wp-content/uploads/2021/07/1625391127_Rupa-Sunar-Supreme-Court-218x150.jpg)




