अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी
फुङ्लिङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ...
रूपन्देहीमा नागरिक सेवा सफ्टवेयरबाट सञ्चालनमा
काठमाडाैं । रूपन्देही प्रहरीले एकीकृत नागरिक सेवा शुभारम्भ गरेको छ।
जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई सबै किसिमको प्रहरी सेवा प्रदान गर्न नागरिक सेवा सञ्चालनमा ल्याइएको हो। सेवाग्राहीलाई सहज र सरल होस् भन्ने उद्देश्यले प्रविधिसहितको प्रणाली...
यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही
काठमाडाैं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१...
शिव मन्दिरहरु सुनसान
काठमाडौं । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।
यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण...
काठमाडौंमा यी स्थानमा जोन्सनको खोप लगाइँदै
काठमाडौं । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको...
सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँ कायम
काठमाडौं । केही दिन यता नेपाली बजारमा सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज २ सयले बढेर ९२ हजार ८ सय...
निरंकुश प्रवृत्तिको पराजय जनताको जित : नेता नेपाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन्।
देउवालाई विश्वासको मत दिएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा नेपालले सञ्चारकर्मीसँग संसद्को...
उच्च शिक्षामा त्रिविको पृथक् पहिचान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताएका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं मुस्ताङकाे घरपझोङ गाउँपालिका-५ ठिनीखोलास्थित कच्ची सडकमा ग.१ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलाको अस्थायी पुल तर्ने क्रममा पुल भाँचिएर ट्रक आइतबार बिहान खोलामा खसेर दुर्घटना हुँदा ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिका-१ बस्ने...
शर्मा र श्रेष्ठकाे अभिनय रहेकाे नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडाैं । पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न...

























