आज राति देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली

काठमाडौं । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखले जनाएको छ । प्रदेश...

श्रमिक लैजान कोरिया सकारात्मक

काठमाडौं । दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक...

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ...

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

काठमाडौं । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर...

उपत्यकामा सबै सार्वजनिक सवारी साधन चल्ने

काठमाडौंं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर...

चीनद्वारा ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ सम्मेलन गर्दै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ । ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति...

ओलम्पिक २०२० मा सहभागी जनाउन एलेक्स शाह आज जापानतर्फ प्रस्थान गर्दै

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्ने मध्येका एक खेलाडी पौडीका एलेक्जेन्डर (एलेक्स) शाह आज सोमवार जापानतर्फ प्रस्थान गर्दै छन्। एलेक्स र उनका मुख्य प्रशिक्षक शंकर कार्की दुवै जना जापान प्रस्थान गर्न लागेका...

कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा सोमवार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । सोमवार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको...

मनकामना स्मार्टमा १६ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा...

RECENT POSTS

HOT NEWS