सेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। कारोबार साढे चार अर्बमा सीमित हुँदा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ११।७८ अंकले घटेको हो। यससँगै नेप्से २८२२।७४ विन्दुमा ओर्लिएको छ।
आज...
अमेरिकामा जनावर पनि कोरोनाविरुद्धको खोप
काठमाडौं । अमेरिकाले चिडियाखानाका जनावरहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ।
अमेरिकाले सन्फ्रान्सिस्कोको बे एरिया चिडियाखानामा रहेका बाघ, भालु र फेरेटसलाई परीक्षणको क्रममा रहेको कोरोनाविरुद्धको खोप दिएको हो।
न्यु जर्सीस्थित फर्मा कम्पनी जोएटिसले विकास गरेको उक्त...
निर्वाचन आयोगले मतदान तालिका सार्वजनिक
काठमाडाैं । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका...
आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट
नुवाकोट । पन्चकन्या गाउँपालिका-४ बनीटोल बस्ने ५५ वर्षीय केशव राज भण्डारीको घरमा उनकै नाती ४ वर्षीय प्रगेस भण्डारी खेल्ने क्रममा लाईटरले लुगामा बाल्दा आइतबार दिउँसो
आगलागी हुँदा घर, सुनचाँदीका विभिन्न गहना, अन्नपात, काठपात लगायतका सामान...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-५ बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ थान तौल गर्ने डिजिटल काँटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण
काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र...
प्रहरीले सुजिताको शवमाथि अनुसन्धान गर्ने
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ ।
शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख...
नेतृ पम्फा भुसाललाई मातृ शोक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ।
उनकी आमा इन्द्रकलाको सोमबार बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो।
उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ करोड ९८ लाख पुग्याे
काठमाडौं। चीनबाट सुरु भएको कोरोना संक्रमणबाट विश्वभर हालसम्म ३ करोड ९८ लाख ७ हजार ४५५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मात्रै ९ हजार बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, हालसम्म...
बजारमा सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मुल्यमा...

























