अन्तिम १६ मा प्रवेश गर्ने चार टिमको टुङ्गो लाग्ने

जारी १६ औं संस्करणको युरोकप फुटबलमा १२ टिमले अन्तिम १६ मा स्थान बनाईसकेका छन् । अन्तिम १६ का लागि बाँकी ४ टिमको भने आज टुङ्गो लाग्नेछ । युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपमा समूह...

सेयर बजारमा आज पुनः करेक्सन

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’  भएको सेयर बजारमा आज पुनः करेक्सन भएको छ । गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन...

खाल्डो जमेको पानीमा डुबेर दाजु-भाइको मृत्यु

जनकपुरधाम । सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजु-भाइको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको...

६२ किसानलाई आधुनिक कृषि औजार

ओखलढुंगा । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लाका विभिन्न स्थानिय तहका ६२ जना किसानलाई आधुनिक कृषि औजार वितरण गरिेको छ। ७५ प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषिऔजार वितरण गरेको हो। जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम...

यस्ताे छ सजिउन तरकारीबाट हुने फाइदा

तराईमा मुन्गा, सहजन नामले चिनिने तरकारी जसलाई सजिउन पनि भनिन्छ यो खादाँ निकै स्वादिलो हुन्छ । रुखमा फल्ने यो तरकारीको पात, फूल र फल सबैको तरकारी खाने गरीन्छ । चमत्कारी वनस्पतिको श्रेणीमा पर्ने सजिउनको निरन्तर...

सरकारले दिएकाे सुविधाबाट लाभान्वित हुन पर्यटन व्यवसायीहरुलाई आग्रह

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् । होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको...

शुक्रबार विण्डोज ११ को घोषणा हुने

काठमाडौं । माइक्रोसफ्टले ल्याउन लागेको नयाँ अपरेटिङ सिस्टम विण्डोज ११ को घोषणा भोलि हुने भएको छ । भर्चुअल कन्फ्रेन्सबाट कम्पनीले पीसी प्रयोगकर्ताका लागि विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ घोषणा गर्ने तयारी गरेको हो । विण्डाेज इभेन्ट नेपाली...

डा. चाँदनी वैद्य श्रेष्ठको निधन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा‍. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको आकस्मिक...

सावित्राको उपचार कतारमा

काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात...

विश्वासको मत नपाएका व्यक्तिले फेरि प्रधानमन्त्री दाबी गर्न नमिल्ने ईजलाशमा दाबी

काठमाडौं ।  प्रतिनिधि सभामा विश्वासको मत नपाएका व्यक्तिले फेरि प्रधानमन्त्री दाबी गर्न नमिल्ने अधिवक्ताहरूले बताएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले विश्वासको...

RECENT POSTS

HOT NEWS