क्रोएसियामा नेपाली १९ रुपैयाँमा घर किन्न पाइन्छ !
घर किन्नु परे कति पैसा पर्ला रु शहर बजारमा भए करोड घटिमा के आउला । पहाडी वा तराइका गाउँमा समेत घर किन्न लाखौं तिर्नु पर्दछ । तर विश्वमा एक यस्तो स्थान छ, जहाँ केवल...
फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको जनाएको छ ।
“पहिलो मात्रा...
स्थानीय तहकाे आर्थिक बजेट आज
काठमाडाैं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय...
बेइजिङ ओलम्पिक स्थगित गर्न माग
काठमाडौं । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित...
सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा
बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक...
काठमाडौं–तराई द्रुतमार्ग सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा
काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका...
आर्थिक वर्षका लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा...
पछिल्लाे २४ घण्टामा एक हजार ५११ कोरोना सङ्क्रमण हुदा ५२ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे...
श्रमजीवी पत्रकार संघ गठन
काठमाडाैं । 'स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता : श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता' भन्ने नारासहित श्रमिक पत्रकारको हकहितका लागि नयाँ संस्था दर्ता भएको छ ।
संस्थाका अध्यक्ष जन्मदेव जैसीले मंगलवार एक विज्ञप्ति जारी...
घरबेटी प्रधानमाथि लगाइएको आरोप निराधार, सुनार माथि कारबाहीको माग
काठमाडाैं । जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै बिरोध...

























