विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरीलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा...

अदालतको आदेशसँगै पदमुक्त भएका २० जना मन्त्रीहरु जिम्मेवारीमै !

काठमाडौं । प्रतिनिधि सभा विघटनपश्चात जेठ २१ र २७ मा नियुक्त भएका मन्त्रिहरु सर्वोच्च अदालतको आदेशसँगै स्वतः पदमुक्त भएका थिए । सर्वोच्चले मंगलबार जेठ २१ र २७ मा गरिएको मन्त्रिपरिषद विस्तारलाई असंवैधानिक ठहर गर्दै...

अविलम्ब पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ । अनेरास्ववियू (क्रान्तिकारी)ले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य...

भारतमा छ लाख २७ हजार ५७ जना सक्रिय सङ्क्रमित

काठमाडौं । भारतमा गएको चौबीस घण्टामा ५४ हजार ६९ जना सङ्क्रमित भएका छन् । १८ लाख ५९ हजार ४६९ नमूना परीक्षण गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल छ लाख २७ हजार ५७ जना सक्रिय...

कामपाद्वारा १८ अर्ब ९५ करोड बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साँस्कृतिक सहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ। काठमाडौं महानगरपालिकाको नगर सभाको...

युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का

काठमाडौं । युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का भएको छ । इंगल्यान्ड समूह 'डी' को विजेता बन्दै युरोको प्रि-क्‍वार्टरफाइनल प्रवेश गरेको हो भने जर्मनी बुधबार राति समूह 'एफ'को उप-विजेता...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्कीकाे पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको गोरखा...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोकाे निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो तृतीयको लामो बिरामीपछि  निधन भएको छ। पूर्व राष्ट्रपति अक्विनले कम्तिमा मिर्गौलामा समस्या भएको कारण गत ५ महिनादेखि डायलिसिस गराईरहेका थिए। उनको हालै मुटुको शल्यक्रिया गरिएको थियो।   ६१ वर्षिय...

RECENT POSTS

HOT NEWS