अहिलेसम्म ९०.७ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे...
काठमाडौं महानगरको आर्थिक विधेयक नगर सभामा पेश
काठमाडौं । काठमाडौं महानगरले आ. व. ०७८/०७९ का लागि राजस्वमा छुट दिने, दर यथावत राखेर दायरा बढाउने प्रस्ताव नगर सभामा पेश भएको छ ।
बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गर्नुभएको ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक,...
कात्तिक मसान्तसम्म भूकम्पपीडितहरूले घर बनाउन पाउने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडितहरूलाई कात्तिक मसान्तसम्मको समय सीमा दिने भएको छ।
प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९ औं...
ललितपुर महानगरपालिकामा बजेट प्रस्ताव पेश हुन सकेन
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर र उपमेयर अल्पमतमा पर्दा आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्ताव पेश हुन सकेन । महानगरपालिकाको नगरसभामा अधिकांश विपक्षी नगरसभा सदस्यहरू अनुपस्थित हुँदा बजेट प्रस्ताव पेश नगरिएको महानगरले जनाएको छ...
साताको अन्तिम दिन सेयर काराेबार घट्याे
काडमाडौं । सेयर बजार परिसुचक नेप्सेमा घट्नेक्रम जारी छ । नेप्सेसँगै कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से १६।९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा...
राष्ट्रपतिद्वारा विभिन्न आयोगमा बीस पदाधिकारी नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी...
दुग्ध ढुवानी सहज बनाउन माग
काठमाडौं । नेपाल डेरी एसोसियसनले दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि सवारी साधनमा जोर बिजोर प्रणाली नराखी र बिना रोकतोक सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।
एसोसियसनले यसअघि निषेधाज्ञामा तोकिएको समयभित्र बिना रोकतोक आवतजावत...
सन्तोषी सुब्बाले यौन सम्पर्क गर्न नदिएको झाेकमा हत्या भएकाे खुलासा
काठमाडौं । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बालाई एक युवाले यौन सम्पर्क गर्न नदिएको झाेकमा हत्या गरेको खुलेको भएकाे छ ।
काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ परेका २८ वर्षीय सुरेश तिमिल्सेनाले प्रहरी समक्ष उक्त बयान...
रोनाल्डोले अली दाईको कीर्तिमानसित बराबर
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् ।
अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तमानसँग रोनाल्डोले बराबरी गरेका...
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक
काठमाडाैं । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक...

























