नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन

काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी...

हत्याकाे आरोपमा नेपाली युवालाई २५ वर्षको जेल सजाय

दोहा। संयुक्त अरब इमिरेट्स (यूएई)मा श्रीमती हत्या गरेको आरोपमा एक नेपाली युवालाई २५ वर्षको जेल सजाय सुनाइएको छ । दुबई फौजदारी अदालतले श्रीमती हत्याको आरोपमा नेपाली नागरिकलाई २५ वर्ष जेल सजाय सुनाएको खालीज टाइम्सले जनाएको...

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरु पदमुक्त

काठमाडौं । नेकपा(माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरु पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित ३ पालिका प्रमुख, ६ उपप्रमुख, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश...

पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर

दाङ । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले...

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन...

विपत्तिको जोखिमबाट जाेगिन दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल, पहाड र तराईमा रहेका नदी किनारका बस्ती सधैँ प्राकृतिक विपत्तिको जोखिममा रहने भएकाले त्यसको दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल भूकम्पीय जोखिम क्षेत्रसमेत...

मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

काठमाडाैं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको...

प्रतिनिधिसभा विघटनविरुद्ध आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायीहरुलाई...

चीनले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

काठमाडौं । चीन सरकारले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार सिनोभ्याक खोप पाकिस्तानले पाएको हो। खोप लिन मंगलबार  पाकिस्तान...

तीन सय ३६० सिटर विमानको एक्लो यात्रु

मुम्बई ।  कैयौं पटक हाम्रो जीवनमा एकै साथ अचानक यस्तो घटना भइदिन्छ जसले हामीलाई आश्चर्यचकित मात्र पार्दैन, रोमाञ्चित पनि बनाउँछ । यस्तै हाल भारत मुम्बईका एक व्यक्तिले भोगेका छन् । गत १९ मे मा एमिरेट्स्...

RECENT POSTS

HOT NEWS