लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा कसैले मेटाउन सकिदैन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय...
वसन्तकुमार नेम्वाङद्वारा थप चार मन्त्रालयको पदभार ग्रहण
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हिजाे थप चार मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्री नेम्वाङले शुक्रबार सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी...
कांग्रेस नेतृत्वमा १२ को दाबी
नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको...
यही असार २२ गतेदेखि भेरोसेल खोप लगाउने
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि लगाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई यही असार २२ गतेदेखि दोस्रो...
कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार
कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो । उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री,...
निःशुल्क खाना वितरण अभियान समापन
काठमाडौं । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ बिहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई...
महिला एसियन कप नेपाल समूह एफमा
काठमाडौं । एफसी महिला एसियन कप फुटबलको छनोट खेललाई लिएर नेपाली महिला टिम उत्साहित देखिएको छ । नेपाली महिला टिमका प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेललाई लिएर टिम उत्साहित रहेको जनाएका हुन् ।
‘हामीले एसियन कप...
बाढी पहिरो प्रभावित नागरिकलाई कोरोना खोप दिने तयारी
काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ ।
सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ...
पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र...
सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग
मध्यपुरथिमि । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया...

























