जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय

काठमाडौं । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या...

निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा

सुर्खेत  । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुखयमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही...

स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक

काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र सरकारी अधिकारीहरुबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने...

खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते

रौतहट । रौतहटको मौलापुरमा शनिबार बिहान खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका...

यस बर्ष पनि रासायनिक मलको चर्को अभाव हुने

काठमाडाैं । धानबाली लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ। साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने ९टप ड्रेसिङ०को समयमा युरिया मलको अभाव हुने भएको हो। मल आपूर्तिका लागि आह्वान गरिएको ग्लोबल...

बाढीले मेलम्ची बजारको तीन तले घर बगायो

काठमाडौं । इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको एक घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा जोगिएको घर निरन्तरको वर्षा र कटानका कारण भत्किएको हो। इन्द्रावती नदीको बाढीले...

फिफाको महिला बरियतामा नेपाल १००औं स्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ बरियतामा नेपाल १००औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको...

आजदेखि युरो २०२० को नकआउट चरण सुरु

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन...

पार्टी एकता अपरिहार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्य रहेको बताएका छन् । उनले...

अनलाइन कक्षाले बालबालिकाकाे आँखामा समस्या

काठमाडौं । अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन्...

RECENT POSTS

HOT NEWS