वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी
वीरगञ्ज । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ११ महीनाको...
छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि
पोखरा । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा...
आज महाधिवेशन केन्द्रित बैठक बस्दै कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी पदाधिकारी बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाएका छन्।
पार्टी मुख्यसचिव कृष्णप्रसाद...
युराेकपमा डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले हराई क्वाटरफाइनल प्रवेश
युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको डेनमार्कले नेदरल्यान्ड्सको आम्स्टर्डममा...
आज एक हजार १७४ जना कोरोना सङ्क्रमित हुदा ३० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि राजधानीको...
नेपालकाे सीमा क्षेत्रमा भारतको दादागिरी कायमै
काठमाडौं । झापा, रौतहट, परासी, भैरहवा-सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा भारतले नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य जारी राखेको छ । केही स्थानमा जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी...
रोकिएका सबै परीक्षा यस वर्ष हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने...
जनतालाई निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग
काठमाडौं । राष्ट्रिय जागरण मञ्चले जनतालाई निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।मञ्चका अध्यक्ष गुणराज लोहनीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि उत्परिवर्तित कोभिड(१९,(‘डेल्टा प्लस’ वा ‘के ४१७...
राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु
काठमाडौँ । कोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रीपरिषद् बैठकले बढ्दो...

























