आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने

काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती...

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजान चिनियाँ सुझाव

काठमाडौं । नेपाल–चीनबीच बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ मार्ग लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक इन्जिनियरले अन्य भू-भागबाट रेल लैजान कठिन रहेको बताउँदै यस्तो सुझाव दिएको हो ।...

अतिक्रमण बढ्दै जाँदा विश्वमै दुर्लभ सुनौलो तोप चराको सङ्ख्या घट्दै

धनगढी । नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको छ । प्रकृतिमाथि मानवीय अतिक्रमण बढ्दै जाँदा विश्वमै दुर्लभ सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ...

‘टिकटक बनाउनेहरूलाई आकर्षक उपहार जित्ने अवसर

काठमाडौं । एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा...

पेट्रोलयम पदार्थमा मूल्य वृद्धिको विरोधमा नेविसंघ

कपिलवस्तु । सरकारले पटक पटक पेट्रोलयम पदार्थमा मूल्य वृद्धि गरेका निर्णयको नेपाल विद्यार्थी संघ बुद्धभुमी नगरपालिकाले विरोध गरेको छ । शनिबार नेविसंघ बुद्धभुमी कपिलवस्तुको आयोजनामा पुर्व पश्चिम राजमार्गको गोरुसिंगे बजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी...

सवारी दुर्घटनामा चार जनाकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-११ माईतीघर मण्डलामा ना.६ ख ३३०२ नम्बरको ट्रकले प्रदेश ०२-०२६-११८१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं काँडाघारी बस्ने दोलखा तामाकोसी गाउँपालिका घर भएका २९ वर्षीय अर्बत खड्काको घटनास्थलमै...

बेलायतमा काेराेना सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

काठमाडाैं । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या...

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

सुनसरी । बर्जु गाउँपालिका-१ गेलाबारीमा ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ चिमडी बस्ने ३४ वर्षीय युबराज चौधरी, ३३ वर्षीय सनि चौधरी...

दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग...

मासुको मूल्य बढ्यो

दोलखा । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको...

RECENT POSTS

HOT NEWS