कोरोना खोपको अवैध कारोबार गर्नेलाई कडा कारबाहीको माग
काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा अवैध रुपमा कोरोना खोपको कारोबार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले कोरोना खोपको अवैध कारोबार गर्नेलाई कडा कारबाहीको माग पनि गरेको छ ।
मञ्चले विज्ञप्ति निकाल्दै...
गण्डकीका मन्त्रीलाई जिम्मेवारी तोक्न सकस
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले १५ दिन भइसक्दा पनि मन्त्रीहरूलाई मन्त्रालय तोकेर जिम्मेवारी दिन सकेका छैनन्।
मुख्यमन्त्री नेपालीले अधिकांश मन्त्रालय आफैँसँग राखेका छन्। उनले आज दुई मन्त्रीलाई भने जिम्मेवारी दिएको जानकारी प्रदेश...
करेन्ट लागेर मृत्यु
जाजरकोट । नलगाड नगरपालिका-१० बस्ने २३ वर्षीया रमिता धियारको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकैको बिजुलीको लत्रिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल आठबिसकोट...
सेयरबजारमा २७ अंकको वृद्धि
काठमाडाैं । साताको पहिलो कारोबार दिन सेयरबजारमा २७ अंकको वृद्धि भएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ विन्दुमा पुगेको हो।
तर, कारोबार रकम भने सवा सात अर्बमा खुम्चिएको छ। नेप्सेमा...
शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक
काठमाडाैं । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने...
राष्ट्रपतिले वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत
काठमाडाैं । अधिवक्ता डा. भीमार्जुन आचार्यले सरकार गठनको प्रक्रियामाथि नै प्रश्न उठाएका छन्। आइतबार रिट निवेदकको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिले अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत भएको जनाए ।
अहिले प्रधानमन्त्री...
ग्लोबल बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा...
लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण : उपसभापति गच्छदार
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको जनाउनु भएकाे छ ।
लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’...
आज बजारमा सुनको भाउ २ सय रुपैयाँकाले बढ्याे
काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने...

























