अष्ट्रेलियामा नेपालीका लागि सवारी साधन खरिद गरी सेवा शुरु

 काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुरु गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक,...

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, सवारीसाधन जोर बिजोर प्रणालीबाट सञ्चालन

काठमाडाैं- काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बैठकले २५ सिट वा सोभन्दा माथि...

राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गरेका छन्। एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा वक्तव्य जारी गर्दै नेता नेपालले...

निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभाबी रूपमा पाठ्यपुस्तक छनोट

काठमाडाैं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभाबी रूपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको,...

बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा

काठमाडौं । अघिल्लो वर्ष साउनमा रोल्पा नगरपालिकाकी एक किशोरी तारा ‐नाम परिवर्तन० १३ वर्षको उमेरमा छिमेकी आफन्तबाटै बलात्कृत भइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले गत साता १४ वर्षको उमेरमा छोरा जन्माइन्। आफू यौन...

सार्वजनिक यातायातमा जोरबिजोर

काठमाडौं । सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले...

युरोकपमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा

काठमाडौं ।  १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश...

युरो कपमा पोर्चुगलले बेल्जियम र नेदरल्याण्ड्सले चेक रिपब्लिककाे सामना गर्ने

काठमाडौं । युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्।​ युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुने भएकाे छ । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा...

इटाली क्वार्टरफाइनलमा पुग्याे

काठमाडौं । इटाली यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा उसले अष्ट्रियामाथि २–१ को जित हात पार्न सफल भयाे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सम्पन्न भएपछि इटालीले अष्ट्रियालाई...

एक हजार १७४ जना कोरोना सङ्क्रमित हुदा ३० जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार...

RECENT POSTS

HOT NEWS