एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

मोरङ । बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त बैंकको एटिएम...

सेयरबजार सामान्य अंकले बढ्याे

काठमाडाैं- साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.११ अंकले बढेर २८७५.५० विन्दुमा कायम भएको छ। नेप्सेमा आज सात अर्ब ७२ करोड ५५ लाख १२ हजार रुपैयाँ...

हेटौडा अस्पताललाई डाइलाइसिस मेसिन उपलब्ध

काठमाडाैं ।  हेटौडा अस्पताललाई हेटौंडा उप–महानगरपालिकाले २ वटा,बहुराष्ट्रिय कम्पनी युनिलिभरले २ वटा र हेटौँडा शिवम् सिमेन्ट एक वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको हो । बिरामीहरुको अवस्थालाई मध्ये नजर गर्दै हेटौँडा अस्पतालमा हेटौँडा उपमहानगरपालिकाले थप २...

स्वदेशमै रेमडिसिभिर औषधिको उत्पादन

काठमाडौं । कोभिड-१९ रोगका लागि प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधिको उत्पादन स्वदेशमै गर्न नेसनल हेल्थ केयरले अनुमति पाएसँगै उत्पादन शुरु हुने भएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरले...

कोपा अमेरिकामा पेरु, ब्राजिल, इक्वेडर क्वाटरफाइनलमा

काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्रासिलियामा भएको...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

बुधबारदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले...

जीवन विकासकाे आइपीओमा आवेदक संख्या १७ लाख नाघ्यो

काठमाडौं  ।  जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार बिहान १०ः४० बजेसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि आवेदन...

नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र

हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !! भन्ने अभियानले आज नुवाकोटको बेलकोटगढी नगरपालिकामा नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा,...

छाउनी अस्पतालमा सेनाले अक्सिजन प्लान्ट बनाउने

काठमाडौं । देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर चलिरहेका बेला  अक्सिजन ग्यास अभाव भएकाे सर्वत्र महसुस गरियाे । यही अक्सिजनकै अभावले कैयौको अकालमा मृत्यु पनि भयो । अक्सिजन अभावकाे समस्या विस्तारै समाधान भइ रहेकाे भएपनि...

RECENT POSTS

HOT NEWS