ओली आफ्नाे स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने प्रचण्डकाे टिप्पणी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग संगत गरेर तीन वर्षमा आफूले दुखः पाएको जनाएका छन् । ओली विचित्र खालको मान्छे भएको र स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने खालको भएको टिप्पणी...

असार २० गतेदेखि ‘आँधी तुफान-२’ को छायाँकन पुनः सुरु हुने

काठमाडाैं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका चलचित्र पुनः छायाँकनका लागि जुट्न थालेका छन् । यस्तैमा निषेधाज्ञाले छायाँकन राोकिएको चलचित्र ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन...

नेपाल बैंकद्वारा क्रेडिट कार्ड सेवा शुरु

काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएका छन् । भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा...

ब्राउन सुगर कारोबारमा सम्लग्न चार पक्राउ

काठमाडाैं । झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु...

सुनको मुल्य १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा काराेबार

काठमाडौं । आज नेपाली बजारमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किन बेच...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशैभरी रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १,...

आज राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौं। आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ । धान नेपालको मुख्य बाली हो । नेपालका अधिकांश भागहरुमा धान उत्पादन हुन्छ । अधिकांश नेपालीहरु प्रत्येक दिन चामलको परिकार खान्छन्...

स्पेनले क्रोएसियालाई ५–३ गोलले हराउँदै अन्तिम आठमा प्रवेश

काठमाडौं । स्पेन १६ औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको हो । पार्केन एरिनामा प्रि–क्वाटरफाइलन खेलमा स्पेनलाई जित...

अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको जनाएका छन्। जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले)...

देशमा तीन हजार ८५३ सङ्क्रमणमुक्त हुदा ४२ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमित क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् ।...

RECENT POSTS

HOT NEWS