अस्ट्राजेनेका खोप दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी काम गर्ने

काठमाडाैं । अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक विज्ञले जनाएका छन् । अक्सफोर्डरआस्ट्राजेनेका खोप विकासमा संलग्न...

भौतिक उपस्थितिमै बाह्र कक्षाको वार्षिक परीक्षा गर्ने बोर्डको तयारी

काठमाडौं ।  २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ...

कृषिमा आधुनिक प्रविधिको बढ्दो प्रयोग

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिएका छन् । । उनका अनुसार धान रोप्ने, गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ...

नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८.०० विन्दुमा कायम

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार उच्च अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७.५० अंकले घटेर २८२८.०० विन्दुमा कायम भएको छ। नेप्सेमा आज कारोबारसमेत घटेको छ। आज कूल छ अर्ब...

चिनियाँ कम्युनिस्ट पार्टी १०० औं स्थापना दिवसको तयारीमा

पेइचिङ । आगामी बिहीबार अर्थात जलाई १ मा १०० औँ स्थापना दिवस मनाउने तयारीमा लागेको चीनको कम्युनिस्ट पार्टीलाई संसारभरबाट १३ सत्न्दा बढी शुभकामना सन्देश प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय...

सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणाली अव्यावहारिक

काठमाडौं  । काठमाडौं उपत्यकामा मङ्गलबार असार १५ गतेदेखि जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका...

पेनाल्टीमा चुकेपछि विश्वकप बिजेता फ्रान्स युराेकपबाट बाहिरियाे

काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा...

महान्यायाधिवक्ता पाण्डेयद्वारा प्रमको राजीनामा बारेमा यस्ताे तर्क राखे !

काठमाडौं । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...

४७औं कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा...

राष्ट्रिय जनगणना साउनदेखि असोजभित्र सम्पन्न गर्ने तयारी

काठमाडौं । दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएकाे तथ्याङ्क विभागले जनाएको छ । कोरोना महामारीका कारण स्थगित भएको जनगणना कार्यक्रम साउन, भदौ र...

RECENT POSTS

HOT NEWS