जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय देव मुर्मुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका-७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । झापाकाे कन्काई नगरपालिका-८ लक्ष्मिपुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ९९ एम्पुल डाईजेपाम, ९९ एम्पुल फेनारगन र ९९ एम्पुल नाम खुल्न नसकेको लागूऔषध जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-५ घर भई हाल शिवसतासी नगरपालिका-९ बस्ने...

निगमका जहाजले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति...

श्रम गन्तव्य मुलुकहरुमा नेपाल ‘रेड जोन’ मा कायमै

काठमाडौं । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् । नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् ।...

सरकारले निःशुल्क कानूनी सहायता दिने

काठमाडौं ‌। कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र...

असार १७ गते वाग्मती प्रदेशसभाको बैठक

मकवानपुर l वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८-०७९ को बिनियोजित बजेट ,राजश्व र...

चट्याङ लागेर तीन जनाको मृत्यु

पर्सा l पर्सामा मंगलबार बिहानै चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बिहानै भैंसी चराउन गएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादवको चट्याङ...

युरोकपमा इंग्ल्यान्ड र जर्मनीबीच खेल हुने

काठमाडौं । जारी युरोकपअन्तर्गत आज अन्तिम १६ को पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनी भिड्दैछन्। राति ९ः४५ बजे लन्डनमा सुरू हुनेछ। दुई बलिया उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यी दुई टोलीमध्ये इंग्ल्यन्डले समूह चरणका...

चारहजार ३४८ जनाले कोरोना जिते २० जना बिरामीको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस...

भ्रष्टाचारको आरोप लागेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

एजेन्सी ।  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका...

RECENT POSTS

HOT NEWS