डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छः उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै...
टोक्यो ओलिम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागिता
काठमाडाैं । टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ।
ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्।
जुडोकी सोनिया भट्टले वाइल्ड...
बजारमा सुनको मुल्य घट्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल...
राष्ट्रपति भण्डारीलाई मुद्दा लाग्दैन : अधिवक्ता पन्त
काठमाडाैं । बरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने जनाएका छन् । विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै पन्तले भने–‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’
संसदीय शासन पद्दतिमा...
युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो...
यस वर्ष दोब्बर रोपाइँ
दैलेख । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरेका छन् ।
दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ...
सरकारबाट संसदीय प्रणालीमाथि आक्रमण हुँदा राजनीतिक उपलब्धि संकटमा
काठमाडाैं । सभामुख अग्नि सापकोटाले बारबार संसद् विघटन गरी सरकारले संसदीय प्रणालीमाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्। बुधबार संसद् दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले संसदमाथि सरकारबाट पटक–पटक आक्रमण हुँदा लामो संघर्षबाट...
बढि भाडा लिने ८ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले...
विभिन्न धनमालको चोरी
ललितपुर । ललितपुर महानगरपालिका-८ भैंसिपाटी बस्ने सुदर्शन श्रेष्ठको घरबाट मेन गेटको ताला
फोडी कोठाभित्र दराजमा रहेको नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल मंगलबार राति चोरी भएको छ...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ स्थित सडकमा लु.१ ज ४०१४ नम्बरको भेनकोढोकाबाट लडेर दाङ राप्ती गाउँपालिका-२ लालमटिया बस्ने ७१ वर्षीय टेक प्रसाद बन्जाडेको मंगलबार दिउँसो मृत्यु भएको छ । भेनको ढोका अचानक खुल्दा ढोकाबाट...

























