कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल
काठमाडौं । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो ।
ऋणपत्र सम्झौताका लागि बैंकका तर्फबाट...
एमालेको दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग
काठमाडौं । सर्वोच्च अदालतले अवैद्य भनेको नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग भएको छ । बुधबार बालुवाटारमा बसेको अन्तिम बैठकसँगै आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको हो ।
एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार...
तीनहजार ५९७ जना कोरोना सङ्क्रमण मुक्त हुदा ४१ जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १८९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै,...
नेपालकाे ८४९वटा सीमास्तम्भ गायब
काठमाडाैं । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर...
भीमफेदी–कुलेखानी सडकखण्ड बन्द
काठमाडाैं । लगातार परेको पानीका कारण पहिरो जाँदा मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द भएको छ । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा झरेको पहिरोले आज बिहानैदेखि सडकखण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा...
ब्रिटिश कोलम्बियामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु
काठमाडाैं । क्यानडामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु भएको छ। पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा कीर्तिमानी गर्मी भएकाे हाे।
सिबिसी न्यूजका अनुसार गर्मीकै कारण मंगलबारसम्म एकसय जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। ब्रिटिस कोलम्बिया प्रहरीका अनुसार...
भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधबार...
शेयर बजारमा आज सामान्य अंकको गिरावट
काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । मंगलबार ४७ अंकले घटेको नेप्से आज ४।१३ अंकले घटेर २९ सय २३ दशमलव ८८ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १।३२...
फ्लोरिडामा भत्किएको भवनमा मृत्यु हुनेको संख्या १२ जना, १४९ अझै बेपत्ता
एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी...
नेपालको बाह्य सम्बन्ध एकसय ७१ देशमा विस्तार
काठमाडौं । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।
दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि...

























