देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान...
नेपाली काँग्रेसको पदाधिकारी बैठक २ बजे बस्दै
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी एवम् पूर्वपदाधिकारीहररूलाई पार्टी कार्यालय सानेपामा बैठक बोलाउनुभएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभएको छ ।
बैठकमा काँग्रेसको आसन्न...
गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन गरेको छ।
संघका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १०औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने संघको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन्।
समितिको...
काठमाडौंमा असार २२ गतेबाट काेराेना विरूद्व दोस्रो मात्रा खोप लगाइने
काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म...
देशका विभिन्न भागमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं जाजरकोटकाे बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को.३७ प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक...
नेपाललाई काेराेना रोकथाम गर्न पाकिस्तानद्वारा आर्थिक सहयोग
काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज...
मेलम्ची खोलाको फेरि बहाव बढ्या
काठमाडौं । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलाको बहाव जनाइएको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि बहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् ।
निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा...
मंत्री Rabindra Adhikari चढेको हेलिकोप्टर दुर्घटना वास्तविकता के हो ?- Nimkant Pandey
https://www.youtube.com/watch?v=CJr0agwtEBA
सुनारविरुद्ध मञ्जुरीबिना फोन रेकर्ड गरेको भन्दै प्रधानको उजुरी
काठमाडौं । मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै सरस्वती प्रधानले रुपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा केही समयअघि प्रधानलाई प्रहरीले पक्राउ गरेको...
अमेरिकी खोप उत्पादक कम्पनीले नेपाललाई तत्काल खोप आपुर्ति गर्न नसक्ने
काठमाडौं । अमेरिकाबाट २०२२ यता खरिदको खोप आउन नसक्ने भएको छ । अमेरिकी खोप उत्पादक कम्पनीले नेपाललाई तत्काल खोप आपुर्ति गर्न नसक्ने जनाएपछि खोप आउन नसक्ने भएको हो ।
अमेरिकाका तीन खोप उत्पादक कम्पनीहरु जोन्सन...

























